Pun Samaaj UK Forum

2 messages Options
Embed this post
Permalink
Pun Samaaj UK () Pun Samaaj UK Forum
Reply Threaded More More options
Print post
Permalink
(This post was updated on )
Welcome to Pun Samaaj UK forum.

Namaskaar sampurna Pun Magar daju bhai ra dd-bahiniharu lai.

Hami UK bhari ka Pun magar harule bhyai na bhyai jati sakdo samaye diyera PUN SAMAAJ UK gathan ta garyeu, aaba yeslai kasari hunchha suchaaru ruple agadi badhauna ra bhabisyema UK ma bhayeka Pun Magar ra Magar harulai matra nabhai sampurna Nepali ra Nepal lai kasari sahayog puryauna sakinchha kripya hajur haruko sallah ra sujhaab dinu hos.
pun kanchha () Re: Pun Samaaj UK Forum
Reply Threaded More More options
Print post
Permalink
हो यो संस्था र संगठन बनाएर मात्र हुदैना एसमा हामी सबै पुन दाजू भाईहरु सबैले आ आफ्नो क्षमता अनुसरको सहयोग र श्रमदान गर्नु पर्छ अनिमात्र कुनै लक्ष्छ हासिल गर्न सकिन्छ.

कता कता कुरा सुनिन्छ मगर भएर पनि पुनहरूले आफ्नै ब्यग्लो समाज बनाउने किन हो?

तर मलाई त्येस्मा कुनै आपत्ति छैन किन भने यो पुन समाज हाम्रो आफ्नै गाऊ जहाँ हामी जन्मियेऊ, खाई खेली हुर्कियेऊ र आज समय र परिस्थितिले हामी टाढा भए पनि त्येसको बिकासको लागि कही सहयोग गरौं भन्ने उदेश्य बोकी जन्मिएको हो र हामीहरुलाई मगर हनुमा धेरै गौरब छ र मगर संघको प्रत्येक कार्यक्रममा हामी पुन मगरहरु पूर्ण रूपले समावेश भएका छौं र भविष्यमा पनि हुने छौं .

                                                      जय मगर संघ !!!